भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार २०८१ पूर्व मन्त्री मान बहादुरलाई
काठमाडौं, ३२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ पूर्वमन्त्री तथा प्राध्यापक मानबहादुर विश्वकर्मालाई प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच मन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई एक लाख रुपैयाँ नगद र ताम्रापत्रसहित सम्मानित गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
