ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउँदा फ्रान्सका दूरसञ्चार कम्पनीविरुद्ध किन पर्यो मुद्दा?
फ्रान्सका चार ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीविरुद्ध ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराएको विषयमा सामूहिक मुद्दा दायर गरिएको छ।