SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

भोडाफोन र एरिक्सनले गरे एआई प्रयोग गरी वास्तविक समयमा फोन कल अनुवाद गर्ने प्रविधिको प्रदर्शन

बेलायतको दूरसञ्चार सेवा प्रदायक भोडाफोन र स्विडेनको दूरसञ्चार उपकरण निर्माता एरिक्सनले नेटवर्कमा कृत्रिम बुद्धिमता प्रयोग गरेर सामान्य फोन कलमा समेत नयाँ सुविधा थप्न सकिने देखाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर