SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ १२:४९ AM · 1 मिनेट पढाइ

मंगल ग्रहमा प्राचीन तातोपानीको प्रमाण फेला, पर्सिभरेन्स रोभरले गर्‍यो अध्ययन

नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरमा पानी र चट्टानबीच पटकपटक प्रतिक्रिया भएको प्रमाण फेला पारेको छ। यसमा कुनै समय भूमिगत तातोपानी सक्रिय रहेको प्रमाणसमेत भेटिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर