मधुमेह रोगीको उकालो ग्राफ
पाल्पा, ०१ साउन । पछिल्लो समयमा हाम्रो रहन सहन, खानपानका कारणले मधुमेहका रोगीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा बढी १० स्थानीय तह मध्ये वगनासकाली गाउँपालिकामा देखिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
