सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च
काठमान्डौ, १२ असोज । सुनचाँदीको मूल्य नयाँ कीर्तिमानसहित उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर दुई लाख २३ हजार दुई सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुन तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
