SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०६:२४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनः तोडफोडमा संलग्नलाई पक्राउ नगर्न प्रहरीलाई दबाब

काठमाडौँ । जेजनी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सिंहदरवार, सर्वोच्च अदालत लगायत सरकारी कार्यालय तोडफोड गर्नेहरूलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ। जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको हो।