आर्यतारा शाक्य भइन् नयाँ कुमारी
काठमान्डौ, १२ असोज । अढाई वर्षीया आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरिएको छ । काठमाडौँको शाक्य महाबिहार संघले विभिन्न प्रक्रिया पूरा गरी आर्यतारालाई जीवित देवीका रूपमा छनोट गरेको हो । संघका अनुसार आर्यताराले आगामी मंगलबार दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा कुमारीको आसन ग्रहण गर्नेछिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
