नवलपरासीमा भन्दा सीमावर्ती भारतीय बजारमा नेपालीको भिडभाड
नवलपरासी, १२ असोज । दसैँ नजिकिँदै गर्दा सामान्यतया बजार क्षेत्रहरूमा भिडभाड बढ्ने गर्दछ । तर यस वर्ष नवलपरासीका बर्दघाट, सुनवल, परासी, गोपिगञ्जलगायतका बजार क्षेत्रमा भने अपेक्षित चहलपहल देखिएको छैन । पसल व्यवसायीहरू आफ्नो पसल खोले पनि किनमेल गर्ने ग्राहकको कमिले बजार प्राय सुनसान देखिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
