कृषि पकेटको बजेट फ्रिज
सुनवल, ०१ साउन । स्थानीय तहको बेवास्ताले नवलपरासीका तीन स्थानीय तहमा सङ्घीय सरकारले कृषिको पकेट विकास कार्यक्रमका लागि पठाएको बजेट फ्रिज भएको छ । एक वटा पालिका बाहेक छ वटा स्थानीय तहमा कृषि मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सशर्त अनुदानको रूपमा स्थानीय तहलाई उपलब्ध गराएको बजेट पूर्ण रूपका कार्यान्वयन हुन नसकेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
