जेनजी आन्दोलनमा क्षतिग्रस्त २९ सरकारी सवारी मर्मत, लागत झण्डै २३ लाख
काठमान्डौ, १२ असोज । अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका क्रममा आगजनीमा परेका २९ वटा सरकारी सवारी साधनको मर्मत सम्भार सम्पन्न गरेको छ । उक्त मर्मतमा करिब २३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
