विद्युतीय चार्जिङ स्टेसनबाट युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
