संसद् सचिवालयले सार्वजनिक गर्यो छैठौं अधिवेशनका कामकारबाही विवरण
काठमाडौं, १२ असोज । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैटौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरिएको विवरणमा अधिवेशन अवधिभर भएका गतिविधिहरूलाई १२ शीर्षकमा वर्गीकृत गरिएको छ । प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई भदौ २७ गते शुक्रबारसम्म सञ्चालनमा थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
