आठ जना विद्यार्थी, तर प्रअको प्राथमिकता चोक र सञ्जाल
चन्द्रौटा(बुटवल टुडे), १२ असोज । पाल्पाको तिनाउ गाउँपालिका–५, घघुँराछापस्थित अमर प्राथमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर भण्डारी पछिल्लो समय विवादमा तानिएका छन् । विद्यालयमा जम्मा ८ जना विद्यार्थी मात्र रहे पनि भण्डारी प्रायः कपिलवस्तुको विजयनगर गाउँपालिकामा देखिने गरेको स्थानीयको आरोप छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
