१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना, घाइतेलाई परिचयपत्र वितरण सुरु
काठमाडौं, १२ असोज । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूसँग भेटघाट गरेका छन् र सोही अवसरमा परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
