पाल्पामा यात्रुवाहक ईभी गाडी दुर्घटना, १२ जना घाइते, दुईको अवस्था गम्भीर
पाल्पा, १२ असोज । आइतबार बिहान रुपन्देहीको बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको यात्रुवाहक ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनाग्रस्त भएको छ। दशैं मनाउन घर फर्किरहेका १४ जना यात्रु सवार गाडी करिब ५० मिटर सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
