अर्थमन्त्री र जापानका राजदूतबिच भेट
काठमाडौं, १२ असोज। अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आइतबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक परिस्थिति, तथा जापानले प्रदान गर्दै आएको आर्थिक र सामाजिक सहयोगका विषयमा छलफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
