ओली नेतृत्व सरकारको एक वर्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रूपमा नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । नेपाली काँग्रेसको सहयोगमा ओलीले एक वर्षअघि चौथो पटक देशको नेतृत्व गर्नुभएको थियो । एक वर्ष पूरा हुँदै गर्दा ओली नेतृत्वको सरकारको काम आशाप्रद भन्दा पनि सन्तोषजनकमात्रै भएको गुनासो बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
