निजी निवास जलिएपछि गभर्नरका लागि नयाँ घर भाडामा लिँदै राष्ट्र बैंक
काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि नयाँ घर भाडामा लिन औपचारिक प्रक्रिया सुरु गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना प्रकाशित गर्दै आवश्यक मापदण्ड पूरा हुने घर भाडामा लिन चाहेको जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
