हात्तीको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया, १२ असोज । बर्दियामा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ठाकुरद्वारा नगरपालिका वडा नं ९ हात्तीसारकी ४२ वर्षीय सीता खत्रीको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
