SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

उत्साहका साथ फूलपाती भित्र्याउने तयारी

नेपालगञ्ज, १२ असोज  ।  नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा यस वर्ष विशेष उत्साहका साथ फूलपाती भित्र्याउने तयारी गरिएको छ । यसअघिका वर्षहरूमा सुरक्षा निकायमार्फत मात्र भित्र्याइने फूलपाती यस पटक भने बाँकेका विभिन्न धार्मिक स्थलहरूबाट विधिवत शोभायात्रासहित ल्याई अर्पण गर्ने परम्परा सुरु हुँदै छ ।