सागर डिस्टिलरीको आईपीओ: २२ लाखमध्ये २१ लाख बढीको हात खाली
काठमाडौं, १२ असोज । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) आइतबार बाँडफाँट गरिएको छ । कम्पनीले ३० भदौदेखि ९ असोजसम्म कुल ११ लाख ९० हजार कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
