SHARE
बुटवल टुडे · आइबार​ १२ असो २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालका भिडिओ–तस्बिरमार्फत दोषी पहिचान गर्दै बाँके प्रहरी

नेपालगन्ज, १२ असोज । बाँकेमा जेन–जी आन्दोलनको आडमा सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूको पहिचान गर्न प्रहरी सक्रिय भएको छ ।