संघर्ष र स्वादबाट सदरमुकाममा पहिचान: ‘चटपटे केशव’
बुटवल, १२ असोज । सन्धिखर्क नगरपालिका वडा नम्बर १ का केशव मुखिया चटपटे बेचेर आफ्नो दैनिकी चलाइरहेका छन् । कक्षा ५ मा पढ्ने बेलासम्म उनले व्यवसाय गर्छु भन्ने सोंचेका थिएनन् । जब उनले व्यवसाय गरिरहेका आफ्ना बाबुलाई गुमाए । त्यसपछि बाबुले सुरु गरेको चटपटे व्यवसाय सञ्चालनको जिम्मा उनको काँधमा आइ पुग्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
