भूमि व्यवस्थामन्त्री बलरामले ३२ लाख ‘घुस’ लिएको अडियो बाहिरियो
काठमाडौँ : पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन्। सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए। मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत पोलिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
