SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ १२:४६ AM · 1 मिनेट पढाइ

२४ घण्टाको मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ । सोमबार दसैँको फूलपाति । दसैँको बेला पनि मौसम सफा छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ।