देउवाका साला भूषण राणाको घरमा सीआईबीको छापा
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ। भूषण देउवापत्नी आरजु राणाका भाइ हुन्। उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण राज्यका विभिन्न निकायबाट हुने ठूला खरिद र नियुक्तिहरूमा चलखेल गर्ने व्यक्तिका रूपमा परिचित छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
