पर्वसँग पातको साइनो
बुटवल, १३ असोज । भवानी दमाई उमेरले ४४ वर्षकी भइन । नातिनी सहितको ६ जनाको परिवार बुटवलको मजुवामा बस्दै आएकी छन् । रोजगारीका लागि गुल्मीबाट बुटवल झरेकी भवानीले यहीँ आफ्ना सन्तानको भविष्य बनाइन । नपढेकी भवानीले आर्थिक जोहोका लागि लामो समयसम्म घर बनाउने लेबरको काम गरिन । त्यसैबाट आएको पैसाले घर खर्च चलाउने उनको बाध्यता थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
