बुटवलबाट अर्घाखाँची जाँदै गरेको फोर्स गाडी दुर्घटना, दुई जनाको मृत्यु, २० जना घाइते
बुटवल, १३ असोज । बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको हो । झन्डै २५-२६ जना यात्रु लिएर पुर्कोट दह जाँदै गरेको गाडी आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
