मुटुको सुरक्षा गर्दै बडादसैँ मनाऔँ
नेपालीमात्रको ठुलो पर्व दसैँको रौनकले घर आँगनमा उत्साह सुरु भैसकेको छ । दसैँमा खास गरी मान्यजनको हातबाट आशिर्बाद लिने र मासु खाने रमाउने नेपाली परम्परा हो । यो वर्ष अर्को संयोग जुरेको छ । त्यो हो विश्व मुटु दिवसको । दसैँमा मिठो कुरा खाने प्रसङ्ग चलिरहँदा आज मुटु दिवस पनि हो । कतिपय हाम्रा खानेकुराले मुटुलाई हानी गर्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
