SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

मनसुनजन्य विपदको बढ्दो जोखिम र कारणहरू

सामान्यतः नेपालमा मनसुन भित्रिने मिति जुन १३ भएपनि यस वर्ष मनसुन सरदर भन्दा १५ दिन अधि जेठ १५ (मे २६) मा नेपाल प्रवेश ग¥यो । त्यसपछिको दुई हप्ता मनसुन निस्क्रिय रहयो । नेपाल प्रवेश गरेको २३ दिन पछि मात्र मनसुन देशभर फैलन पुग्यो । मनसुन सक्रिय हुनासाथ पहाड बाढीपहिरोको चपेटामा परेको छ ।