पहिरोले अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा
चितवन, १३ असोज । मुग्लिङ–नारायणगढ सडकखण्डमा सोमबार बिहान खसेको सानो पहिरो केही समयमै पन्छाइएपछि अहिले दुबै तर्फका सवारी साधन नियमित सञ्चालनमा छन् । बिहान करिब सात बजे खसेको पहिरो सडक डिभिजन कार्यालय भरतपुरले तत्काल सफाइ गरेपछि आवतजावत सहज बनेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
