तोकेको मितिमै निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की
काठमान्डौ, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले तोकेको मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेकी छन् । बडा दशैंको अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै, जनआकांक्षाअनुरूप निर्वाचन सम्पन्न गर्नु सरकारको पहिलो दायित्व रहेको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
