शिक्षकहरूले तलब नपाएको भन्दै ५ सय बढी गुनासा आएका छन्: शिक्षामन्त्री पुन
काठमान्डौ, १३ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंजस्ता प्रमुख पर्व नजिकिँदा समेत मधेस प्रदेशका शिक्षकबाट सबैभन्दा धेरै तलब नपाएको गुनासो आएको बताएका छन् । मन्त्री पुनका अनुसार पाँच सयभन्दा बढी शिक्षकले तलब नपाएको भन्दै फोन र इमेलमार्फत गुनासो दर्ता गराएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
