SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

दशैं बिदामा पनि सरकारले भुक्तानी प्रक्रिया नरोक्ने

काठमान्डौ, १३ असोज । सरकारले दशैं बिदामा समेत आवश्यक भुक्तानी प्रक्रिया अवरुद्ध नहुने व्यवस्था गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै दशैं बिदाका दिनमा समेत भुक्तानी सुनिश्चित गर्न निर्देशन दिएको हो ।