विजयादशमीको अवसरमा फूलपाती भित्र्याइयो
दाङ ,१३ असोज । वडा दसैँको सातौँ दिन (सप्तमी) अर्थात् फूलपातीको दिन घोराही उपमहानगरपालिका -१८ मा रहेको अम्बिकेस्वरी शक्तिपिठबाट फूलपाती भित्र्याइएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोल विकास संस्थाका भक्तजनहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
