नयाँ पार्टीको झन्डा नहुने २ कारण छन्: हर्क साम्पाङ
काठमान्डौ, १३ असोज । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ‘श्रम संस्कृति पार्टी’को आफ्नै झन्डा नहुने घोषणा गरेका छन् । साम्पाङले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीको झन्डा नहुने दुई कारण स्पष्ट गरेका छन् । ‘हाम्रो पार्टीको झन्डा रहने छैन । कारण २ वटा छन् :, १. कपडाको नाश गर्न चाहनौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
