SHARE
बुटवल टुडे · बिहीबार १ साउन २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

सायुगा नगरलाई पर्यटकीय गन्तव्य बनाइने

नवलपरासी, ०१ साउन । प्राचीन कलियो गणराज्य भित्रको महत्त्वपूर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग वाणिज्य सङ्घले पर्यटकीय गन्तव्य बनाउनमा साँचो व्यक्त गरेको छ ।