कञ्चनपुरमा हालसम्म १५० छाउगोठ भत्काइयो
कञ्चनपुर, १३ असोज । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका बेदकोट र कृष्णपुर नगरपालिकामा हालसम्म १५० छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोटमा २३ र कृष्णपुरमा १२७ छाउगोठ भत्काइएको हो । अभियानमा प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाले संयुक्त रूपमा काम गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
