ओली–लेखकसहित तत्कालीन नेताहरूको पासपोर्ट रोक्का, आरजुका भाइ भूषणको घरमा छापा
काठमान्डौ, १३ असोज । जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गरिएको छ । उनीहरू अनुमतिबिना उपत्यका बाहिर जान पनि रोकिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
