बाँकेमा फूलपातीको उल्लास्
नेपालगन्ज, १३ असोज । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर यस वर्ष फूलपाती भित्र्याउने विशेष उल्लास र भव्यताले झन् झकिझकाउ देखिएको छ । सामान्यतया सुरक्षा निकायमार्फत मात्र हुने यो परम्परा यसपटक भने नयाँ शैलीमा मनाइयो । बाँकेका विभिन्न धार्मिक स्थलहरूबाट विधिपूर्वक साँस्कृतिक शोभायात्रा, बाजागाजा र झाँकीसहित ल्याइएका फूलपाती बागेश्वरीमा अर्पण गरियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
