अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो
काठमाण्डौ – पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको तुईन खोला नजिकै पूर्ण रुपमा अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । त्यस क्षेत्रमा पटक–पटक पहिरो झर्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
