SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

वेष्ट इन्डिजविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । वेष्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।