गढवामा सेवा प्रवाह सुधारको माग
लमही, ०१ साउन । गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मका कार्यसम्पादन, बजेट लगानी र खर्चको विवरण सार्वजनिक गर्दै बुधवार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आविष्कार मिडिया प्रालिको सहजीकरणमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीबीच प्रत्यक्ष संवाद भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
