SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ १२:११ AM · 1 मिनेट पढाइ

कीर्तिमानी जितसँगै सिरिज नेपालको पक्षमा, वेस्ट इन्डिज ८३ रनमा अलआउट

काठमाडौँ । वेस्ट इन्डिजमाथि लगातार दोस्रो जित हात पार्दै नेपालले तीन खेलको टी–२० आई सिरिज आफ्नो पक्षमा पारेको छ। संयुक्त अरब इमिरेट्सको सारजहा क्रिकेट स्टेडियममा सोमबार भएको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो।