SHARE
Samata Press · मङगलबार ६ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

छत्रदेवमा विद्यालय केन्द्रित एचपिभी खोप अभियान सुरु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी अर्थात् मानव प्यापिलोमा भाइरसविरुद्धको खोप कार्यक्रम सुरु भएको छ ।