SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०४:५० AM · 1 मिनेट पढाइ

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि उठ्यो नैतिक प्रश्न

काठमाडौँ । भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसक्रममा भएको कमजोरीबारे छानविन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नैतिक प्रश्न उठेको छ । विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेनजी आन्दोलन जारी रहेकै बेला आन्दोलनको पक्षमा राजनीतिक दलका नेताहरूविरुद्ध सामाजिक सञ्जालमा लगातार  लेखेका थिए ।