दशैँको टीकाको भोलिपल्टदेखि मुसलधारे वर्षाको सम्भावना
काठमान्डौ, १४ असोज । यस वर्षको दशैँको टीकाको भोलिपल्टदेखि देशका विभिन्न भागमा मुसलधारे वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार हाल तीनवटा मौसमी प्रणाली विकसित भइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
