दशैँमा मासु पकाउने तरिकामा सजगता अपनाउन चिकित्सकको सुझाव
काठमान्डौ, १४ असोज । आज दशैँको महाअष्टमी, घरघरमा खसी, बोका, राँगा, च्याङ्ग्रालगायतका पशुबलि दिई मासु खाने परम्परा रहेको छ । तर मासु सेवन गर्दा स्वास्थ्य जोखिम कम गर्न चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । फिजिसियन डा. भोजराज अधिकारीका अनुसार मासु आफैंमा हानिकारक नभए पनि पकाउने तरिकाले यसलाई अस्वस्थ बनाउन सक्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
