सार्वजनिक ऋण २७ खर्ब नाघ्यो, प्रतिव्यक्ति भार ९४ हजार
काठमान्डौ, १४ असोज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म देशको सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ । यो २०७८ सालको जनगणना अनुसार प्रतिव्यक्ति ऋणभार ९४ हजार ६५ रुपैयाँ हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
